अनुसूची
नियम ७ सँंग सम्बन्धित)

अनुसूची
(नियम ७ सँंग सम्बन्धित)
महसुल र अन्य दस्तुर निर्धारणको लागि दरखास्त
श्रीमान् अध्यक्षज्यू,
विद्युत महसुल निर्धारण आयोग
……………………………..

महोदय,

विद्युत ऐन, २०४९ तथा विद्युत नियमावली, २०५० बमोजिम विद्युत वितरणको लागि अनुमतिपत्र प्राप्त गरी विद्युत सेवा संचालन गर्न लागेको÷गरी रहेको हु“दा मेरो÷हाम्रो प्रतिष्ठानले ग्राहकसँंग लिनु पर्ने विद्युत महसुल र अन्य दस्तुर निर्धारण गर्न÷पुनरावलोकन गर्न विद्युत महसुल निर्धारण नियमावली, २०५० बमोजिम देहायको विवरणहरू खुलाइ यो दरखास्त पेश गरेको छु छौं ।

१. व्यक्ति वा संगठित संस्थाको नाम र ठेगाना ः–
२. विद्युतको उत्पादनको किसिम ः–
३. अनुमतिपत्रको संख्या तथा जारी गरिएको मिति ः–
४. अनुमतिपत्र वहाल रहने मिति ः–
५. विद्युत वितरण गर्ने वा गरी रहेको क्षेत्र ः–
६. अन्य विवरण (विद्युत महसुल निर्धारण नियमावली, २०५० को नियम ७ बमोजिम) ः–

माथि उल्लेखित व्यहोरा ठीक साँचो छ झुठ्ठा ठहरे कानुन बमोजिम सहुला बुझाउँला । संगठित संस्था भए सो संस्थाको छाप दरखास्तवाला वा सम्बन्धित संगठित संस्थाको तर्फबाट दरखास्त दिने व्यक्तिको –

नाम, थर ः–
पद ः–
दस्तखत ः–
मिति ः–